pbs_enqueue_scripts

द्वारा लिखित

मा

,

pbs_enqueue_scripts

PBS सँगसँगै स्क्रिप्ट वा स्टाइललाई इन्क्यु (enqueue) गर्नुहोस्। यो पोस्ट PBS सँग सम्पादन गर्न मिल्ने हुँदा मात्र कल गरिन्छ। जब पृष्ठ PBS सँग सम्पादन गर्न मिल्दैन, तब यो पटक्कै प्रयोग हुँदैन।

प्यारामिटरहरू

कुनै पनि छैन।

उदाहरण

PBS लोड हुँदा, my-script.js पनि इन्क्यु गर्नुहोस्

add_action( 'pbs_enqueue_scripts, 'add_my_script' );

function add_my_script() {
	wp_enqueue_script( 'my-script' , plugins_url( 'js/my-script.js', __FILE__ ) );
}